Rule 25
मूल नियमावलीको नियम ४० मा संशोधन

मूल नियमावलीको नियम ४० मा रहेका
‘स्वीकृत गराउनु पर्नेछ’ भन्ने शब्दहरुको सट्टा ‘बढीमा एक महिनासम्म बरबुझारथको लागि
म्याद थप हुन सक्नेछ’ भन्ने शब्दहरु राखिएका छन् ।